काठमाडौं- नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको भाइटिकाको दिनमा अशोक दर्जीको मुख्य भूमिका रहेको नेपाली फिल्म ‘मन बिनाको धन’ को टीजर सार्वजनिक गरिएको छ । टीजरमा रुँदै गरेको अशोकलाई देख्न सकिन्छ भने शिव परियार र प्रमोद खरेलको स्वर रहेको गीतको केहि अंश प्रस्तुत गरिएको छ । फिल्मको ट्रेलर कार्तिक १२ गते बुधवार सार्वजनिक गर्ने समेत जानकारी दिइएको छ । कार्तिक २१ गतेदेखि प्रदर्शनमा आउन लागेको ‘मन बिनाको धन’ को यतिबेला देशैभरिबाट आक्रामक प्रचारप्रसार प्रारम्भ गरिएको छ । बाटोमा गीत गाउँदै माग्दै हिँडेका अशोक दर्जीलाई टंक बुढाथोकीले आफूसँग राखेर ‘मन बिनाको धन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...