हलमा ‘वरिष्ठ बलराम’, ‘सोल्टिनी’ र ‘मैझारो’ प्रदर्शन

October 24, 2025 at 06:59 AM
1 min read

काठमाडौँ- नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन्। तिहारको अवसर पारेर ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ रिलिज भए भने आजबाट शुक्रबारदेखि ‘मैझारो’ प्रदर्शनमा आएको हो। सुरेन्द्र पौडेलको निर्देशनमा बनेको ‘वरिष्ठ बलराम’ एक सामाजिक कथामा आधारित फिल्म हो। वरिष्ठ बलराममा अभिनेता दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा छन्। आफ्नो इज्जत र प्रतिष्ठा बचाउन खोज्ने एक स्थापित व्यक्ति […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...