दर्शकको मन जित्दै ‘वरिष्ठ बलराम’

October 24, 2025 at 06:37 AM

काठमाडौं– भाइटीकाको दिन अर्थात कात्तिक ६ गते बिहीवारदेखि प्रदर्शनमा आएको फिल्म ‘वरिष्ठ बलराम’ ले उत्साहजनक सुरुवात गरेको निर्माण संस्थाले जनाएको छ । यो फिल्मले बिहीवार बिहानैदेखि काठमाडौं तथा मोफसलका सिनेमा हलहरुमा आक्रामक व्यापार गरेको निर्माण पक्षको भनाइ छ । सुखद ओपनिङ गर्दै सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको फिल्मले निर्माण पक्षलाई उत्साहित बनाएको छ । फिल्मको ‘न्यौली वनैमा’ बोलको गीतले दर्शक तथा स्रोताको मन जितसकेको छ । यसका साथै दयाहाङ तथा विजयको दर्शकमाझ देखिएको लोकप्रियताले पनि फिल्मको ओपनिङ सुखद देखिएको हो । फिल्म हेर्ने दर्शकले यसको कथा मन परेको प्रतिक्रिया ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...