काठमाडौँ । भाइटिकाको दिनमा अशोक दर्जीको मुख्य भूमिका रहेको फिल्म ‘मन बिनाको धन’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा रुदै गरेको अशोकलाई देखन् सकिन्छ भने शिव परियार र प्रमोद खरेलको स्वर रहेको शिर्ष गीतको केहि अंश प्रस्तुत गरिएको छ । फिल्मको ट्रेलर १२ गते बुधबार सार्वजनिक गर्ने समेत जानकारी दिएको छ। कार्तिक २१ गतेबाट […]
The post मन बिनाको धन टिजरमा भावुक अशोक appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...