काठमाडौं– गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘जेरी अन टप’ ले गरेको आक्रमक प्रदर्शनपछि अहिले निर्माण पक्षको खुशीको सिमाना छैन । हुन पनि ‘जेरी अन टप’ ले लामो समयपछि दर्शकलाई उत्साहित हुँदै सिनेमा हलसम्म तान्न सफल भएको छ । फिल्मको कथावस्तुले दर्शकलाई आकर्षण त गरेकै छ, अझ फिल्ममा अनमोलले गरेको अभिनयले दर्शकलाई फिल्मप्रतिको मोह झन् बढाएको छ । यसैबीच, दर्शकले फिल्मका अभिनेता–अभिनेत्री अनमोल केसी तथा जस्सीता गुरुङलाई रियलमा नै जोडि बाँधेको हेर्न मन भएको प्रतिक्रिया दिइरहेका छन् । त्यसो त योभन्दा अगाडिका फिल्ममा जोडिको रुपमा देखिएका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...