बक्स अफिस प्रणालीमा प्राविधिक समस्या, बोर्ड भन्छ – डाटा सुरक्षित छ

October 24, 2025 at 08:25 AM
1 min read

काठमाडौं – चलचित्र विकास बोर्डले बक्स अफिस प्रणाली (Box Office @ Cinema) मा प्राविधिक समस्या देखिएको भन्दै सूचना जारी गरेको छ। बोर्डले जारी गरेको सूचनामा भनिएको छ कि केन्द्रीय चलचित्र व्यवस्थापन प्रणाली (Central Cinema Management System – CCMS), जिआइसीसी सिंहदरबारमा उत्पन्न प्राविधिक समस्याका कारण पछिल्ला ४३ घण्टादेखि प्रणालीमा समस्या देखिएको हो। सूचनामा भनिएको छ, “सर्भर अस्थायी रूपमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...