काठमाडौं । तिहारको भाइटीकाको अवसर पारेर हिजोबाट प्रदर्शनमा आएको फिल्म ‘वरिष्ठ बलराम’ ले देशभरका सिनेमा हलमा उत्साहजनक अकुपेन्सी हासिल गरेको छ । दयाहाङ राई र विजय बराल स्टारर यो फिल्मले पहिलो दिनदेखि नै दर्शकको उल्लेख्य साथ पाएको निर्माणपक्षले जनाएको छ । निर्माताका अनुसार फिल्मले रिलिजको पहिलो दिन ७० देखि ८० प्रतिशतसम्म अकुपेन्सी हासिल गरेको छ […]
The post वरिष्ठ बलराममा उत्साहजनक अकुपेन्सी appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...