हलमा‘वरिष्ठ बलराम’ दर्शकको साकारात्मक प्रतिक्रिया,दोस्रो दिन बक्स अफिसमा उछाल

October 24, 2025 at 10:40 AM

द सिनेमा टाइम्स, काठमाडौं ।  तिहारको भाइटीकाको अवसर पारेर हिजो बाट दयाहाङ राई र विजय बराल स्टारर सिनेमा ‘वरिष्ठ बलराम’ देशभरका हलमा प्रदर्शनमा आएको छ । दयाहाङ र विजयको घम्साघम्सी रहेको सिनेमाहेर्न आज पनि बिहानैदेखि उल्लेख्य संख्यामा दर्शक हलमा देखिएका छन् । पहिलो शोदेखि नै ‘वरिष्ठ बलराम’ले राम्रो प्रतिक्रिया पाएको छ । दर्शकले चलचित्रले मनोरञ्जनसँगै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...