३२ लक्षणयुक्त अभिनेत्री मलिना जोशी !

October 25, 2025 at 07:18 AM

काठमाडौं– मिस नेपाल–२०११ मलिना जोशीलाई अहिले अभिनेत्रीको रुपमा पनि चिनिन्छ । त्यसो त उनी लामो समयदेखि अभिनयमा देखिएकी छैनन्, यद्यपि, उनी सामाजिक सञ्जालबाट भने आफ्नो फ्यानहरुसंग सम्पर्कमा आइरहेकी हुन्छिन् । फिल्म ‘ऋतु’ बाट फिल्म क्षेत्रमा पाइला राखेकी अभिनेत्री जोशीले आधा दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छिन् । तर उनी फिल्ममा स्थापित हुन सकिनन् । त्यसैले उनलाई चिन्नेहरु अहिले पनि मिस नेपालको रुपमा पनि चिन्छन् । यद्यपि, मलिनालाई धेरैले ३२ लक्षणयुक्त अभिनेत्री भनेर प्रतिक्रिया दिइरहेका हुन्छन् । उनलाई किन भनियो त ३२ लक्षणयुक्त अभिनेत्री ? दुई दिन अघिमात्र हामीबाट विदा भएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...