‘परान’ फिल्मले गर्यो १ लाख पुरस्कार दिने घोषणा, यस्तो छ पाउने तरिका

October 25, 2025 at 08:33 AM
1 min read

काठमाडौं- आगामी साता (कार्तिक १४ गते) देखि रिलिज हुने पारिवारिक कथानक फिल्म ‘परान’ ले दर्शकहरुलाई फिल्मप्रति थप आकर्षित गराउन एक लाख पुरस्कार दिने घोषणा गरेको छ । फिल्मले ‘मेरो परान’ नामक प्रतियोगिताको घोषणा गर्दै शो पुरस्कार रासी घोषणा गरेको हो । यस प्रतियोगितामा सहभागीता जनाउन इच्छुकले हाल आफ्नो जीवनमा रहेको आफ्नो ‘परान’ को हो ?, ऊसँगको तस्विर पोस्ट गर्दै क्याप्सनमा ‘मेरो परान’ लेखेर आफ्नो कुराहरु लेख्न पाउनेछन् । साथै उक्त पोस्ट फिल्मको अफिसियल फेसबुक पेजलाई ट्याग गर्नुपर्नेछ । निर्माणपक्षले सो तस्बिरमा आफ्नो परानका रुपमा बुबा, आमा वा बुबाआमा दुबै वा श्रीमान, श्रीमती ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...