काठमाडौं । यही कार्तिक १४ गतेबाट रिलिज हुने पारिवारिक कथानक फिल्म ‘परान’ले दर्शकहरुलाई फिल्मप्रति थप आकर्षित गराउन एक लाख पुरस्कार दिने घोषणा गरेको छ । फिल्मले ‘मेरो परान’ नामक प्रतियोगिताको घोषणा गर्दै शो पुरस्कार राशी घोषणा गरेको हो । यस प्रतियोगितामा सहभागिता जनाउन इच्छुकले हाल आफ्नो जीवनमा रहेको आफ्नो ‘परान’ को हो ?, ऊसँगको तस्विर […]
The post मेरो परान विजेतालाई १ लाख appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...