सम्बन्धमा दरारको खबरबीच वर्षा र सञ्जोगको प्रेमिल भिडियो भाइरल भएपछि…

October 26, 2025 at 09:54 AM
1 min read

काठमाडौं- अभिनेत्री वर्षा राउत तथा उनका श्रीमान् सञ्जोग कोइरालाको सम्बन्धलाई लिएर समय-समयमा विभिन्न किसिमका चर्चा भइरहेका हुन्छन् । केहि समय अगाडि दुबैको घुमघामको फोटो र भिडियोहरुले चर्चा पाएको थियो भने अहिले भरखरै उनीहरुको सम्बन्धमा दरार आएको कुराको चर्चा भइरहेको छ । यो चर्चा केहि समाचार माध्यममा समाचारको विषय पनि बन्यो । यहाँसम्म कि दुवैको सम्बन्ध विच्छेदसम्मको चर्चा चल्यो । यो कुरालाई लिएर धेरै गसिप बन्यो । यसैबीच, अहिले वर्षा र सञ्जोगको एउटा भिडियो भाइरल भइरहेको छ । भिडियोमा सञ्जोग र वर्षालाई प्रेमिल रुपमा देखिएको छ । जसमा दुबै ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...