काठमाडौं– कलाकारको काम देखाउने हो । पर्दामा आफ्नो कला देखाउने । तर अहिले सामाजिक सञ्जालले गर्दा दर्शकको हेर्ने रहर नहुँदा पनि कलाकार भने देखाई नै रहन्छन् । पर्दामा देखाउने त काम नै हो । तर अहिले त सामाजिक सञ्जालमै सबै देखिन्छ । फिल्ममा हुने चरित्रको पहिलो लूकदेखि आधाउधी अभिनय पनि यतै देखाउन खोज्छन् कलाकार । अभिनेत्री वर्षा राउतलाई आफ्नै ज्यानले तनाव दिएको जस्तो देखिन्छ । त्यसैले होला यसबारे गरिएका प्रश्नको जवाफसमेत दिने गरेकी छैनन उनले । अब यही ज्यान बनाउन उनी लागेकी छिन् । फिटनेस सेन्टरमा पुगेकी उनी एक्सरदाईज गर्दैछिन् भने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...