काठमाडौँ । गीत ‘बेली चमेली’ सार्वजनिक गरिएको छ । गीतमा स्वाती भाटको मुख्य स्वर, बिनोद ढकालको र्याप तथा निशाद चन्द्राको संगीत संयोजन रहेको छ। गीतको मिक्स–मास्टरिङ् बलिउडका ख्यातिप्राप्त मिक्सिङ् इन्जिनियर मनीभनन आनन्दन (मुम्बई) ले गरेका हुन् । भारतमा छुट्टै पहिचान बनाइसकेको मशकबिन स्टुडियोको ब्यानरमा नेपाल–भारत सहकार्यमा तयार गरिएको गीतलाई मशकबिन नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको […]
The post बेली चमेलीमा पल र श्वेता appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...