काठमाडौं । दुई दशकभन्दा बढी समयदेखि गायनमा सक्रिय गायिका अन्जना गुरुङले यही कात्तिक २१ गते काठमाडौंमा एकल सांगीतिक कार्यक्रम गर्ने भएकी छन् । टिका गोपाल एम क्रियशनले गायिका गुरुङको एकल सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको हो । क्रिएसनका अध्यक्ष गीत सिंहले कार्यक्रममा अञ्जनाले ‘आँखैमा राख्छु मेरो देश’, ‘म त काली सुन्दरी’, ‘बदनाम भए म तिम्रै […]
The post कात्तिक २१ मा अन्जना गुरुङ एकल सांगीतिक कार्यक्रम appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...