तीन महिनामा साङ्गीतिक यात्रा ‘अब सुन्छ अमेरिका’ सम्पन्न

October 27, 2025 at 07:09 AM

काठमाडौं – फ्लाइ नेपा ट्राभल्सद्वारा आयोजित ‘अब सुन्छ अमेरिका’ साङ्गीतिक कार्यक्रमको बृहत् शृङ्खला सफलतापूर्वक सम्पन्न भएको छ। सन् २०२५ को अगस्ट महिनादेखि सुरु भई सेप्टेम्बर र अक्टोबरसम्म चलेको यो लामो साङ्गीतिक यात्राले अमेरिकाका विभिन्न सहरहरूमा रहेका नेपाली दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गर्‍यो। तीन महिनाको यस अवधिमा न्युयोर्क, डालस टेक्सस, अस्टिन, नियाग्राफल्स, बोस्टन, न्यू ह्याम्पशायर, बाल्टिमोर, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...