‘जारी २ : सङ अफ च्याब्रुङ’को ट्रेलर सार्वजनिक

October 28, 2025 at 04:09 AM

काठमाडौँ। उपेन्द्र सुब्बाको पटकथा लेखन तथा निर्देशन रहेको  फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को ट्रेलर सार्वजनिक भएको छ। यो फिल्म यसअघिको सुपरहिट फिल्म ‘जारी’को दोस्रो श्रृंखला हो। सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुमाथि संक्षिप्त प्रकाश पारेको छ। ट्रेलरमा दयाहाङ राई र मिरुना मगरले निर्वाह गरेका मुख्य पात्रहरूको प्रेमपूर्ण नोकझोंकलाई विशेष रुपमा चित्रण गरिएको छ। रामबाबु गुरुङ, …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...