काठमाडौँ । आगामी कार्तिक २१ गते रिलिज हुने फिल्म ‘जारी २ः सङ् अफ च्याब्रुङ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा दयाहाङ राईलाई च्याब्रुङ बाधकको रुपमा प्रस्तुत गरिएको छ । फिल्मले छोरीको जाय जन्मपछि फेरि यी दुईजनाबीच आउने फाटोलाई फिल्मको कथा बनाएको ट्रेलरबाट बुझ्न सकिन्छ। दया र मिरुनाका अलावा विजय बरालको वैवाहिक सेरोफेरोको कथाले पनि दर्शकलाई […]
The post जारी २ ट्रेलरमा छोरी जन्मिएपछिको फाटो appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...