‘परान’ प्रचारका लागी अभिनेत्री पुजा चन्द नेपालमा

October 28, 2025 at 05:41 AM

द सिनेमा टाइम्स, काठमाडौं ।यहि कार्तिक १४ गतेबाट रिलिज हुने सिनेमा ‘परान’को प्रचारप्रसारका लागि अभिनेत्री पूजा चन्द अमेरिकाबाट नेपाल आइपुगेकी छन् । उनी सोमबार बिहान ११ः १० मा नेपाल ल्याण्ड भएकी हुन् । अभिनेत्री चन्दलाई परानका निर्देशक दीपक आचार्यले विमानस्थलमा स्वागत गरेका थिए । विमानस्थलमा ओर्लिए लगत्तै सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अभिनेत्री चन्दले आफूले १८ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...