बन्ने भयो नयाँ फिल्म ‘हिमालयन गोल्ड’

October 28, 2025 at 07:08 AM

काठमाडौं– छायाँलय फिल्म्सले नयाँ नेपाली फिल्म ‘हिमालयन गोल्ड’ निर्माणको घोषणा गरेको छ । मंगलवार बिहान कमलादीस्थित गणेशस्थान मन्दिरमा यो फिल्मको शुभ मुहुर्त गरिएको छ । ह्वाइट एलिफन्ट मोशन पिक्चरसँगको सहकार्यमा बन्ने यो फिल्मको छायांकन आगामी नोभेम्बरदेखि प्रारम्भ हुनेछ । हिमाली क्षेत्रको कठोर तथा भव्य परिवेशमा आधारित यस फिल्ममा परिक्षा लिम्बु, कर्मा, सुनील थापा, मेनुका प्रधान, साजन थापा मगर, अङ्कित खड्का, सुनील तामाङ, तेन्जिङ ठाकुरी, सबिता अधिकारी, ऋषिकेश बस्याल र राहुल मुखिया लगायत कलाकारको अभिनय रहने छ । फिल्मले जीवन, साहस र आशाको कथा प्रस्तुत गर्नेछ । सन् १९९२ को पृष्ठभूमिमा तयार गरिएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...