काठमाडौं– तिहारको पूर्व सन्ध्या पारेर गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘जेरी अन टप’ को आक्रमक व्यवसायले अहिले निर्माण पक्षमात्र नभएर दर्शक पनि उत्तिकै उत्साहित भएका छन् । फिल्ममा प्रमुख पात्रको रुपमा देखिएका अभिनेता अनमोल केसी, केदार घिमिरे, जस्सीता गुरुङ, आँचल शर्मा, भुवन केसी, उषा खड्गी आदि कलाकारहरु फिल्मले पाएको सफलतामा रमाइरहेका छन् । त्यसो त दर्शकले केही वर्षअघि प्रदर्शनमा आएको अनमोल केसीकै फिल्म ‘जेरी’ लाई पनि उत्तिकै मन पराएका थिए, जसमा अनमोलसंगै अभिनेत्री आना शर्मा पनि मुख्य भूमिकामा थिइन् । प्रेम कथामा आधारित फिल्म ‘जेरी’ ९ वर्षअघि प्रदर्शनमा आएको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...