भाइरल बन्दै प्रदीप, बेनिशा र कविताको १५ मिनेटमा नै सिकेर तयार पारिएको प्रमोशनल गीत

October 28, 2025 at 01:40 PM

काठमाडौं– पुस १७ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘एक्लो’ को चर्चा लामो समयदेखि चल्दै आएको छ । फिल्मको पहिलो पोस्टर सार्वजनिक भएसँगै दर्शकमा फिल्मप्रति कौतुहलाता बढ्दै आएको हो । फिल्मको प्रमुख भूमिकामा प्रदीप खड्का, बेनिशा हमाल तथा कविता नेपालीलाई देख्न सकिन्छ । यतिबेला फिल्मको प्रमोशनका लागि तयार पारिएको एउटा रील सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ‘एक्लै बाँच्नु खुरुखुरु…’ बोलको गीतमा प्रदीप, बेनिशा र कवितालाई बोल्ड अवतारमा डान्स गर्दै गरेको देखिन्छ । जसलाई कविताकै कोरियोग्राफी छ । यो गीत फिल्मको प्रमोशनल सङको रुपमा रहेको छ । गीतमा प्रदीप, वेनिशा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...