काठमाडौं– चार भाइ इन्टरटेनमेन्टको प्रस्तुतिमा ‘छक्का पञ्जा इन गेथेस्बर्ग’ कार्यक्रम आयोजना गरिएको छ । लोकप्रिय कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल लगायतकाहरु अमेरिका भ्रमणमा रहेका बेला चार भाइ इन्टरटेनमेटले भ्रमणको अन्तिम कार्यक्रमको रुपमा भेटघाट तथा विदाई स्वरूप यो कार्यक्रमको आयोजना गरेको जनाएको छ । कार्यक्रममा कलाकार शिवहरी पौडेल तथा अभिनेता प्रज्ववल गिरीको पनि उपस्थिति रहेको आयोजक संस्थाका प्रमुख दिवस वनले जानकारी दिएका छन् । पहिले पटक दीपक, दीपा तथा जितु नेपाललाई गेथेस्बर्गमा भेट्न उक्त क्षेत्रमा बसोवास गर्ने नेपाली कलाप्रेमी नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । धेरैले कलाकारहरुसंगै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...