काठमाडौं– नेपालमा प्रारम्भ भएको ‘होस्टेल’ फिल्म फ्रेन्चाइजको तेस्रो भागले सिमाना नाघ्दै भारतीय नेपाली समुदायबीच पनि नेपाली फिल्मको लोकप्रियता विस्तार गर्न सफल भएको छ । नेपालमा लगातार ५१ दिन प्रदर्शनको ऐतिहासिक सफलता मनाएको नेपाली फिल्म ‘होस्टेल–३’ ले अब भारतमा पनि सोही सफलता दोहोर्याएको हो । सेप्टेम्बर ५ देखि भारतको दार्जिलिङस्थित एसभिएफ सिनेमा, रिंक मलमा निरन्तर प्रदर्शन भइरहेको यो फिल्म ले त्यहाँ पनि ५१ दिन पूरा गरेको भारतका वितरक सुरज खड्काले बताए । भारतमा ‘होस्टेल–३’ को वितरण गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले गरेका हुन् । सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...