‘मन बिनाको धन’ को ट्रेलरमा अशोक दर्जीको बाल्यकालीन संघर्ष र सफलताको कथा

October 29, 2025 at 09:56 AM
1 min read

काठमाडौँ- बालगायक अशोक दर्जीको जीवन कथामा आधारित फिल्म ‘मन बिनाको धन’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलर उन्नी बालक हुँदा सडकमा बसेर गीत गाउँदै बटुवासँग पैसा मागेको दृश्यसँगै ट्रेलर सुरु भएको छ। उनको  चर्चापछि एक अभिभावकले दर्जीलाई आश्रय लिन्छन् र पढाइसँगै उनको सांगीतिक यात्राको सफलताको कथा फिल्ममा समेटिएको छ। समग्र ट्रेलरमा भुइँमान्छे र मध्यमवर्गीय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...