दर्शकले मन पराए ‘जारी-२’ को ट्रेलर, उत्कृष्ट प्रतिक्रियासहित १० लाख बढी भ्यूज

October 29, 2025 at 11:36 AM

काठमाडौं– दर्शकमाझ बहुप्रतिक्षित बनेको नेपाली फिल्म ‘जारी– २’ को ट्रेलरले दर्शकमाझ उच्च हाइप निर्माण गर्न सफल भएको छ । यो फिल्मको ट्रेलरले युट्युबमा सार्वजनिक भएको दुई दिनमै १० लाख बढी भ्युज पाएको हो । यो ट्रेलरले राम्रो भ्युजसँगै प्रतिक्रिया पनि निकै राम्रो पाइरहेको छ । यो समाचार तयार पार्दासम्म फिल्मको ट्रेलरले १० लाख भ्युजसहित १ हजार १ सयबढि प्रतिक्रिया तथा २९ हजार बढि लाईक पाएको छ । ट्रेलरको कमेन्ट बक्समा अधिकांशले फिल्म हेर्न प्रतिक्षा गर्न नसक्ने भन्दै कार्तिक २१ कहिले आउला झैँ भएको प्रतिक्रिया दिएका छन् । त्यससँगै दयाहाङ राई र ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...