‘मन बिनाको धन’ को ट्रेलर सार्वजनिक

October 29, 2025 at 10:42 AM

  काठमाडौं। आगामी कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको  फिल्म ‘मन बिनाको धन’ को ट्रेलर बुधबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। फिल्मको ट्रेलरमा मुख्य कलाकार अशोक दर्जी को सडक बालकदेखि सांगीतिक सफलतासम्मको भावनात्मक कथा देखाइएको छ । वर्तमान समाजमा ‘मन’ र ‘धन’ बीचको टकराव र अशोक दर्जीले कसरी जिरोबाट हिरो को यात्रा तय …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...