‘वरिष्ठ बलराम’ को नयाँ गीत ‘मायाले रुवायो’ सार्वजनिक

October 29, 2025 at 03:36 PM

काठमाडौं । कात्तिक ६ गते भाइटीकाका दिनबाट प्रदर्शनमा आएको फिल्म ‘वरिष्ठ बलराम’ ले बक्स अफिसमा सफल प्रदर्शन गरिरहेको छ । निर्माण पक्षले दिएको जानकारीअनुसार फिल्मले पाँच दिनको अवधिमा २ करोड रुपैयाँ ग्रस कलेक्शन गरेको छ । हलमा दर्शकले राम्रो साथ दिइरहेका बेला निर्माण टिमले आज फिल्मको नयाँ वियोगान्त गीत ‘मायाले रुवायो’ सार्वजनिक गरेको छ । …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...