‘मनबिनाको धन’को ट्रेलरमा बालगायक अशोक दर्जीको प्रेरक कथा

October 29, 2025 at 10:36 PM

काठमाडौं । यही कात्तिक २१ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘मनबिनाको धन’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनक ट्रेलरमा गायक अशोक दर्जीको संघर्ष र सफलताको कथा पेश गरिएको छ । बाल्यकालमा पैसाका लागि सडकमा गीत गाउने अवस्थाबाट चर्चित गायक बन्ने यात्रासम्मको घटनाक्रमलाई यसमा समेटिएको छ । प्रेम, हाँसो, रोदन र खुशीको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...