प्रदर्शनरत ‘वरिष्ठ बलराम’को मार्मिक गीत ‘मायाले रुवायो’ सार्वजनिक

October 30, 2025 at 04:07 AM

काठमाडौं – यस पटकको भाइटिकाको शुभ अवसर पारेर कार्तिक ६ गतेबाट प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘वरिष्ठ बलराम’को गीत ‘मायाले रुवायो’ सार्वजनिक गरिएको छ। बुधवार सार्वजनिक यो गीत वियोगान्त शैलीमा तयार पारिएको छ। यसमा असफल प्रेम सम्बन्धको कथा र वियोगको गहिरो पीडालाई चित्रण गरिएको छ। प्रेमिल जोडी एकाकार हुन नसक्दाको छटपटी र कसैले पनि वियोगको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...