याङ्जाकोटमा ‘डल्लेले इन्ट्री मार्याे’ !

October 30, 2025 at 05:25 AM

काठमाडौं । हाँस्यप्रधान समाजिक कथानक चलचित्र ‘डल्लेले इन्ट्री मार्यो’ को सुटिङ मंगलबारबाट कास्कीको याङ्जाकोटमा सुचारु भएको छ । तिहारअघि केही दिन काठमाडौंको गागलफेदी आसपासमा खिचिएको चलचित्रको बाँकी झण्डै नब्बे प्रतिशत दृश्य याङ्जाकोटमा खिचीने जानकारी निर्देशक राजु गिरीले दिएका छन् । लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रमा चर्चित हाँस्य कलाकार तथा मोडल सागर लम्साल (बले) डल्लेको शीर्ष […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...