‘परान’को बुकिङ खुल्यो, पारिवारिक दर्शक तान्ने अपेक्षा

October 30, 2025 at 07:07 AM

काठमाडौं। चर्चित व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको डेब्यू निर्माण ‘परान’को बुकिङ खुला भएको छ।भोलि शुक्रबार (१४ गते) सार्वजनिक प्रदर्शनमा आउँदै गरेको फिल्मले देशभर उत्साहजनक शो पाएको छ।बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको यस फिल्मले हालसम्म ६४ भन्दा बढी शो पाएको छ। आज साँझ अबेरसम्म केही थप शोहरू जोडिने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...