‘परान’ ले पायो ६४ साे

October 30, 2025 at 07:55 AM
1 min read

काठमाडौँ- दीपक प्रसाद आचार्य (काकु) को डेब्यु निर्देशनमा बनेको फिल्म ‘परान’ को टिकट बुकिङ खुलाइएको छ। भोलि अर्थात् कात्तिक १४ देखि प्रदर्शन हुने फिल्मको देशका प्रायः हलले बुकिङ खुलाएको छ। फिल्मले अहिलेसम्म ६४ भन्दा बढी साे पाएको निर्माण कम्पनीले जनाएकाे छ। आज साँझसम्म केही थप हुने सम्भावना रहेको टिमको दाबी छ। बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...