गागलफेदीपछि याङ्जाकोटमा ‘डल्लेले इन्ट्री मार्याे’ छायांकन

October 30, 2025 at 06:55 AM

द सिनेमा टाइम्स, काठमाडौं । हास्य प्रधान समाजीक कथामा आधारित सिनेमा ‘डल्लेले इन्ट्री मार्यो’को छायांकन मंगलबारबाट कास्कीको याङ्जाकोटमा सुचारु भएको छ । तिहारअघि केही दिन काठमाडौंको गागलफेदी आसपासमा खिचिएको सिनेमाको बाँकी दृश्य याङ्जाकोटमा खिचीने जानकारी निर्देशक राजु गिरीले दिए । लक्ष्मण सुवेदीको लेखन रहेको सिनेमामा हास्य कलाकार तथा मोडल सागर लम्साल (बले) शीर्ष भूमिकामा छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...