टिजर रिलिजपछि ‘परिवर्तन’ को विदेशमा माग बढ्यो !

October 30, 2025 at 07:59 AM

टिजर रिलिजसँगै सुशिल श्रेष्ठ स्टारर फिल्म ‘परिवर्तन’ विदेशी प्रदर्शन अधिकार धमाधम बिक्री हुन थालेका छन् । बिजय केरुङ निर्देशित फिल्म कतार, यूएई र जापानमा विक्री भएको हो । कतार र युएईका लागि प्रदर्शन अधिकार अशिष इन्टरटेनमेन्टले खरिद गरेको हो भने जापान अधिकार युना इन्टरटेनमेन्टले किनेको निर्माता दीपक सिवाकोटीले बताए। उनले अहिले फिल्मको प्रदर्शन अधिकार जापान, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...