पारिवारिक दर्शक तान्ने अपेक्षा सहित ‘परान’ को बुकिङ खुला

October 30, 2025 at 07:42 AM

फिल्म ‘परान’को बुकिङ खुला भएको छ । यो शुक्रबारबाट प्रदर्शनमा आउँदै गरेको फिल्मले देशभर उत्साहजनक शो पाएको छ। बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको यस फिल्मले हालसम्म ६४ भन्दा बढी शो पाएको छ । आज साँझ अबेरसम्म केही थप शोहरू जोडिने सम्भावना छ । भावनात्मक पारिवारिक कथानक बोकेको यो फिल्म नेपाली बक्सअफिसमा पारिवारिक दर्शकलाई ठूलो संख्यामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...