‘हिमालयन गोल्ड’मा सुनिल, मेनुका, कर्म र परिक्षा

October 30, 2025 at 09:36 AM

छायाँलय फिल्म्सले फिचर फिल्म ‘हिमालयन गोल्ड’ निर्माणको घोषणा गरेको छ । फिल्मको यसै साता काठमाडौंस्थित कमलादी गणेस्थानमा मुहुर्त गरिएको थियो । ह्वाइट एलिफन्ट मोशन पिक्चरसँगको सहकार्यमा बन्ने यो फिल्मको छायांकन आगामी नोभेम्बरदेखि सुरु हुनेछ । हिमाली क्षेत्रको कठोर र भव्य परिवेशमा आधारित यस फिल्ममा परिक्षा लिम्बु, कर्मा, सुनील थापा, मेनुका प्रधान, साजन थापा मगर, अङ्कित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...