(तस्विर: सुरेन्द्र थापा) काठमाडौं– यही कार्तिक १४ गते अर्थात् आगामी शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘परान’ का मुख्य दुई अभिनेत्री हुन्– केकी अधिकारी तथा अञ्जना बराइली । यो फिल्ममा यी दुबैलाई बुहारीको भूमिकामा देख्न सकिन्छ। फिल्ममा केकीलाई मोडर्न बुहारीका रूपमा तथा अञ्जनालाई गाउँले परिवेशकी बुहारीको रुपमा देखिने छ । फिल्मको प्रचार–प्रसार अहिले आक्रामक रूपमा अघि बढिरहेको छ । दर्शकहरूबाट फिल्मलाई लिएर राम्रो प्रतिक्रिया आइरहेका छन् । यो फिल्मको ‘ओए भन्दा नि बोलेन’ गीतलाई दर्शकहरूले अत्यधिक मन पराएका छन् । त्यस्तै, चर्चाको विषय बन्यो—केकी र अञ्जनाको नृत्य, जहाँ यी दुई ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...