‘अशोक दर्जी भाइलाई हेर्दा उनीभित्र धेरै कुरा लुकेको छ जस्तो लाग्छ’: नीता ढुंगाना, अभिनेत्री

October 30, 2025 at 11:26 AM

काठमाडौं– आगामी कार्तिक २१ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘मन बिनाको धन’ बुधवार सार्वजनिक भएको ट्रेलर दर्शकले मन पराएका छन् । सार्वजनिक भएको २४ घण्टा भित्रै झण्डै पाँच लाख भ्युज पाइसकेको ट्रेलरले निर्माण टिमको उत्साह बढाउने शैलीका प्रतिक्रियाहरु पाइरहेको छ । ट्रेलरले प्राप्त गरेका ३२ सय बढी प्रतिक्रियाहरुमध्ये सबै नै सकात्मक छन्, जसले फिल्म दर्शकमाझ प्रतिक्षित बनेको अनुमान गर्न सकिन्छ । फिल्मको ट्रेलर हेर्दा बाल गायक अशोक दर्जीको सडक बालकको वास्तवितादेखि सांगीतिक सफलतासम्मको कथा देखाइएको थाहा हन्छ । टंक बुढाथोकी प्रोडक्शनको प्रस्तुतिमा निर्माण भएको यो फिल्मका कथाकार निर्माता ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...