हलमा लाग्यो नीर शाह अभिनीत फिल्म ‘परान’

October 31, 2025 at 05:20 AM
1 min read

काठमाडौँ- फिल्म ‘परान’ आज बिहानदेखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक दीपकप्रसाद आचार्य (काकु) ले निर्देशन गरेका हुन्। फिल्मले सन्तान विदेसिएपछि एक्लिएका बाआमाको कथा प्रस्तुत गरिएको छ। पारिवारिक कथामा बनेको फिल्मले देशभरका ६४ सो पाएको छ। फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, बुद्धि तामाङ, केकी अधिकारी, महेश त्रिपाठी, अञ्जना बराइली, प्रविण खतिवडा, यासेली योङहाङ, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...