आगामी मंसिर १२ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘हर्ष’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । शुक्रवार सार्वजनिक फिल्मको नयाँ पोस्टरमा फिल्मका तीन मुख्य पात्र लाई प्रस्तुत गरिएको छ । यो पोस्टरले फिल्म पूर्ण रुपमा पारिवारिक कथामा निर्माण भएको झल्को दिन्छ । खगेन्द्र र वर्षा छोरासँग खुशी भावमा प्रस्तुत छन् । जसले सन्तानप्रति अविभावको लगाव त्यसले दिने आनन्दायी क्षणलाई फिल्मको मूल कथाको रुपमा प्रस्तुत गरिएको आभाष पोस्टरले गराएको छ । यो फिल्मलाई डेव्यु निर्देशक एकता पौडेलले निर्देशन गरेकी हुन् । उनी दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन् । न्यूयोर्क फिल्म एकेडेमीमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...