सहरमा आजः  हरर फिल्म फेस्टसहित मण्डलामा ‘खमारी’ र हलमा नेपाली र विदेशी फिल्म

November 1, 2025 at 02:03 AM
1 min read

काठमाडौँ- कात्तिकको तेस्रो शनिबार। सधैँझैँ केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गरेका छौँ। जो उपत्यकामै हुनुहुन्छ, उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। समग्रमा यो साता थिएटरमा एक नाटक मञ्चन भइरहेको छ। रसियन हाउसमा काठमाडौँ हरर फिल्म फेस्ट पनि चलिरहेकाे […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...