निश्चल बस्नेतको ‘दिमाग खराब’ बिना कैंची सेन्सर पास

November 6, 2023 at 08:59 AM

निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ सेन्सर पास भएको छ । सोमबार फिल्म हेर्दै चलचित्र जाँच पास समितिले फिल्मलाई युनिभर्सल प्रमाण पत्र प्रदान गरेको हो । फिल्ममा समावेश कुनै पनि दृश्य तथा संवादमा कैंची नचलाई ‘दिमाग खराब’लाई सेन्सरले पास गरिएको हो । फिल्म दुई घण्डा २९ मिनेट ३१ सेकेण्ड लामो रहेको सार्वजनिक सेन्सर प्रमाण पत्रमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...