रचना रिमालको स्वरमा ‘माया हुन्छ भनन’ सार्वजनिक, दर्शकबाट उत्कृष्ट प्रतिक्रिया

November 1, 2025 at 04:28 AM

काठमाडौं। लोकप्रिय गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘माया हुन्छ भन न’ सार्वजनिक भएको छ। गीतमा ज्ञानेन्द्र गडालको शब्द र शम्भुजीत बास्कोटाको संगीत रहेको छ। एम.एस. प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको गीतको म्युजिक भिडियो काजी टेक कटुवालले निर्माण गरेका हुन्। भिडियोमा श्रीकृष्ण निरौला र मेनुका माझीले अभिनय गरेका छन् । मेनुका मैथली / भोजपुरी गितकी चर्चित …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...