काठमाडौं– सामाजिक अभियन्ताका रुपमा लोकप्रियाताको शिखरमा पुगेकी पूर्व अभिनेत्री तथा मोडल आशिका तामाङलाई अहिले कुनै परिचयको आवश्यकता छैन । त्यसो त उनी छोटो समयमै सबैमाझ समाजसेवीको रुपमा परिचित भएकी छिन् । उनले समाजमा त्यस्ता धेरै कुराहरुविरुद्ध आवाज उठाउँदै आएकी छिन्, जसले सार्वजनिकस्थलमा जथाभावि दिसा–पिसाव गर्न नहुनेदेखि सडकमा फोहोर फाल्न नपाउने कुराहरु पनि छन् । त्यसो त आशिकाले अभिनेत्रीको रुपमा पनि आफूलाई परिचित गराउन नखोजेको होइन, आशिकाले फिल्म ‘सुश्री’ मा अभिनेत्रीको रुपमा काम गरेकी थिइन् । यद्यपि, अभिनेत्रीबाट दरो परिचय बनाउन सफल नभएकी आशिका समाजका नराम्रा कुराहरुविरुद्ध आवाज उठाएर नै समाजमा एक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...