काठमाडौं– तिहारको पूर्व सन्ध्या पारेर प्रदर्शनमा आएको नेपाली फिल्म ‘जेरी अन टप’ ले नेपालमा १० करोड तथा विश्वव्यापी रुपमा १५ करोड रुपैयाँ ग्रस कलेक्शन गर्न सफल भएको छ । फिल्मको यूनिटले शुक्रवार बिहान काठमाडौंमा एक समारोहको आयोजना गर्दै सफलताको केकसमेत काटेर सेलिब्रेसन गरेको छ । सुयोग गुरुङको निर्देशनमा बनेको यो फिल्मले व्यवसायिक सफलता प्राप्त गरिरहँदा केहि समय अगाडि प्रदर्शन भएको फिल्म ‘बलिदान’ का निर्देशक सन्तोष सेनले पनि ‘जेरी अन टप’ को सफलतामा खुशी साटेका छन् । निर्देशक सेनले ‘जेरी अन टप’ को सफलतालाई लिएर पछिल्लो समय विभिन्न स्टाटस लेख्दै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...