सुरक्षा पन्त अभिनीत ‘धागो’ काे ट्रेलरमा पारिवारिक कथा

November 2, 2025 at 07:43 AM
1 min read

काठमाडौँ- नेपाली फिल्म ‘धागो’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा परिवारमा आर्थिक समस्याका कारण सिर्जित दैनिक समस्या र त्यससँग जुध्न गरिएको संघर्ष देखाइएको छ। उदिप राणा थापा निर्देशित फिल्मले विशेषत्ः नेपाल र भारतको सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवनकथा प्रस्तुत गरेको निर्माण टिमको दाबी छ। परिवारको सांस्कृतिक सम्बन्ध र आपसी भावनालाई धागो संज्ञा दिइएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...