दयाहाङ र मिरुनाको जोडी, जसको अनस्क्रिन जोडी असफल भएको इतिहास छैन

November 2, 2025 at 09:15 AM

द सिनेमा टाइम्स, काठमाडौं । दयाहाङ राई र मिरुना मगर नेपाली सिनेमा उद्योगको सबैभन्दा हिट जोडी हो । ‘कबड्डी ४’बाट सुरु भएको उनीहरुको अनस्क्रिन जुगलबन्दी त्यसयता लगातार हिट छ । त्यसबेला ‘कबड्डी ४’ले नेपाली सिनेमा उद्योगका सबै बक्सअफिस रेकर्ड तोडेको थियो । त्यसपछि उनीहरुको अर्को सिनेमा ‘जारी २’ वर्षकै सबैभन्दा धेरै कमाउने सिनेमा बन्यो । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...