चलचित्रका लागि सौगात मल्लले घटाए २० किलो तौल

February 3, 2024 at 04:12 PM

काठमाडौं । नेपाली चलचित्रमा आफूले निर्वाह गर्ने भूमिकाप्रति कलाकार गम्भीर नरहेको चर्चा हुने गर्छ । सीमित बजेट र समयका कारण कलाकारले पात्रलाई आफूअनुकूल तयार गर्न नसकेको गुनासो गर्ने गरेका छन् । तर पछिल्लो समय अभिनेता सौगात मल्लले अभिनय गर्नुभएको ‘द अनब्रेकेबलः अगस्त्य’ को श्रव्यदृश्य सार्वजनिक भएसँगै मेहनतको प्रशंसा भइरहेको छ । अभिनेता मल्लले उक्त चलचित्रका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...