‘पीआर’ को ‘टाटा बाइ बाइ’ गीतमा छमछमी नाचे नीर शाह र गौरी मल्ल

November 2, 2025 at 10:47 AM

काठमाडौं– आगामी मंसिर २६ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘पीआर’ मा समावेश गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ । निर्माण पक्षले आइतवार फिल्ममा समावेश गीत सान्भी इन्टरटेनमेन्ट युटुबबाट रिलिज गरेको हो । गीतमा फिल्मका मुख्य कलाकार नीर शाह र गौरी मल्लको रमाइलो नृत्य हेर्न सकिन्छ भने दिक्पाल कार्की र विनिता कार्कीलाई बेहुला–बेहुलीको रूपमा प्रस्तुत गरिएको छ । उनीहरुको नृत्यलाई दर्शकले मन पराउनेमा निर्माण पक्ष ढुक्क देखिएका छन् । गीतमा भिम बीसीको संगीत, टेक बीसी र प्रीति घिमिरेको स्वर रहेको छ भने गीतको भिडियोमा कोरियाग्राफी रामजी लामिछानेको छ । सलोन–सलिना फिल्म्सको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...